रुसीमा यात्रुवाहक विमान जंगलमा दुर्घटनाग्रस्त,३ चालक दलका सदस्यको मृत्यु
barnanmedia.com · Fri Jul 12 21:43:49 UTC 2024

रुसी यात्रुवाहक विमान शुक्रबार मस्को नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ।
रुसी आपतकालीन मन्त्रालयका अनुसार विमानमा चालक दलका सदस्य मात्रै थिए।मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सुखोई सुपरजेट १०० जङ्गलमा दुर्घटनाग्रस्त भएको र त्यसमा सवार तीनै जना चालक दलका सदस्यको मृत्यु भएको विश्वास गरिएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)