कर्णाली प्रदेशसभाः बजेटमाथिको छलफल जारी
barnanmedia.com · Fri Jun 19 23:48:38 GMT 2026

कर्णाली प्रदेश सरकारको राजस्व र व्ययको अनुमानसहितको आगामी आव २०८३/ ०८४को बजेटमाथि छलफल कर्णाली प्रदेशसभामा जारी रहेको छ ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको शुक्रबार बसेको १३औँ बैठकमा भाग लिँदै सत्ता साझेदार दल नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले बैठकमा भाग लिँदै बजेटले कमजोरलाई माथि उठाउने भन्दा बलियो अँझ बलियो बनाउने देखिएको टिप्पणी गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)