स्वास्थ्यमा ३ अर्ब ५९ करोड २७ लाख बेरुजु
swasthyakhabar.com · Sun May 26 12:10:37 UTC 2024

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा गरी तीन अर्ब ५९ करोड २७ लाख आठ हजार रुपैयाँ बेरुजु देखिएको छ।
महालेखापरीक्षकको ६१औं प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ १७ निकायमा २० करोड २९ लाख ४९ हजार र सङ्गठित, अन्य संस्था र समिति तर्फ २९ वटा कार्यालयमा ३ अर्ब ३८ करोड ९७ लाख ५९ हजार बेरुजु देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)