बिहानै देउवामाथि खनिएका पौडेल साँझको गुट भेलापछि नरम, ‘नेतृत्वको इमानदार प्रयास भए तोकिएकै मितिमा महाधिवेशन’
pahilopost.com · Mon Aug 09 16:00:55 GMT 2021
काठमाडौं: नेपाली कांग्रेस पार्टीको १४औं महाधिवेशन तोकिएको समयमा नहुने देखिएपछि सोमबार बिहानै सामाजिक सञ्जालमार्फत वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वमाथि तुष पोखे। पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई असफलतातिर लगेको आरोपसमेत पौडेलले लगाएका थिए ।
पौडेलले देउवाकै कारण अहिले पार्टी निर्वाचन आयोगसँग भिख माग्नुपर्ने अवस्थामा पुगेको आरोप लगाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)