मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कलाकार संघद्वारा दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग

kalakarmi.com · Fri Sep 11 23:07:10 GMT 2026

काठमाडौं- नेपाल चलचित्र कलाकार संघले बाढी प्रभावितहरुका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा संघका अध्यक्ष उत्तम केसीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई शुक्रवार उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)