नेपाल च्याम्पियन
newsofnepal.com · Mon May 27 01:02:43 UTC 2024
काठमाडौं ।
नेपालले १५ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि आइतबार जितेको छ । नेपाल १९ स्वर्ण, २४ रजत र ३० कांस्यसाथ च्याम्पियन भयो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)