आरसीबी लगातार दोस्रो पटक फाइनलमा, गुजरात ९२ रनले पराजित
arthasansar.com
साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ । आरसीबी लगतार दोस्रो पटक फाइनमा पुगेको हो ।
मंगलरबार राति भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै आरसीबी अन्तिम दुईमा प्रवेश गरेको हो । २५५ रनको लक्ष्य सहित जबाफि ब्याटिङ गरेको जुगरातले १९ ओभर ३ बलमा १६२ रनमा अलआउट भयो । उसका लागि राहुल तेवाटियाले सर्वाधिक ६८ रनको पारी खेले । जस बटलरले २९ रन बाउनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । आरसीबीका लागि याकूब डफीले ३ विकेट लिए । त्यस्तै भुवनेश्वर कुमार, रसिक सलाम दार र कुर्नाल पाण्ड्याले २/२ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)