मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्टोरमा करोडौं आइरन चक्की भण्डार, ३४० स्वास्थ्य संस्थामा शून्य

swasthyakhabar.com · Sun May 26 12:44:00 UTC 2024

काठमाडौं – स्वास्थ्य सेवा विभागले चालु आर्थिक वर्षमा २१ करोड ३५ लाख आइरन चक्की खरिद गरेपनि सरकारकै मातृशिशु कार्यक्रम लागु भएको अस्पतालमा आइरन चक्की उपलब्ध नभएको पाइएको छ।

महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनले आइरन चक्कीको खरिद तथा मौज्दात व्यवस्थापनबारे उल्लेख गर्दै यस्तो जनाएको हो। प्रतिवेदन अनुसार विभागले चालु आर्थिक वर्षमा २१ करोड ३५ लाख आइरन चक्की करिद गर्न रु १८ करोड ७० लाख ५० हजार रुपैयाा खर्च गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)