गोदावरी–पनौती क्षेत्रमा ‘चरा हब’ !
lokaantar.com · Fri Mar 26 00:29:43 GMT 2021
ललितपुरको गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्रलाई चरा हबका रूपमा विकास गरिने भएको छ ।
उक्त क्षेत्रमा दुई दिन गरिएको अध्ययनमा २८० प्रजातिका चरा फेला परेपछि स्थानीय तहले चरा हबका रूपमा विकास गर्ने कार्ययोजना अघि सारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)