कफी पिउनु कति फाइदाजनक छ ?
lokaantar.com · Wed Sep 15 17:15:00 GMT 2021
काठमाडौं– एक अनुसन्धानका अनुसार दिनमा तीन पटक कफी पिउनाले तपाईको आयु बढ्न सक्छ ।
यो अनुसन्धान यूरोपको दश देशका करिब पाँच लाख मानिसमा गरिएको थियो । यो अनुसन्धान ३५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)