मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा केन्द्रीय समितिको बैठक आज चितवनमा बस्दै

barnanmedia.com · Sat Jun 20 00:11:02 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज (शनिबार) चितवनमा बस्ने भएको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठक दिउँसो १ बजे होटल सीएमटीको बैठक हल (भरतपुर, चितवन) मा बस्ने भएको हो।

बैठकको कार्यसूची यसप्रकार छ:

१. राष्ट्रिय महाधिवेशन तयारी सम्बन्धमा।

२. महाधिवेशन प्रतिनिधि सम्बन्धमा।

३. महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन सम्बन्धमा।

४. विधान संशोधन सम्बन्धमा।

५. विविध।

धन्यवाद।

कविन्द्र बुर्लाकोटी

महामन्त्री

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)