रणनीतिक बमवर्षक र युद्धपोत कटौती गर्दै अमेरिका: सुरक्षा चुनौतीमा युरोपेली राष्ट्र
dcnepal.com · Wed May 27 04:54:24 GMT 2026

वासिङ्टन / ब्रसेल्स। संयुक्त राज्य अमेरिकाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) अन्तर्गत उपलब्ध गराउँदै आएको आफ्नो सैन्य प्रतिबद्धतामा उल्लेख्य कटौती गर्ने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)