बागलुङमा बलात्कार आरोपमा एकजना पक्राउ
baahrakhari.com · Tue Jun 27 17:34:00 GMT 2023
काठमाडौं । बागलुङमा २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ढोरपाटन नगरपालिका–८, नौथर टोल बस्ने ५० वर्षीय मनबहादुर विक रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)