यस्तो हुनुपर्छ विकासमा छलाङ मार्न सघाउने ‘सनसेट ल’
clickmandu.com · Wed May 27 05:00:24 GMT 2026

देशमा ठूला पूर्वाधार आयोजना कार्यान्वयन गर्दाका झन्झट हटाउँदै विकास निर्माणमा छलाङ मार्ने उदेश्यले सरकारले ल्याउन लागेको ‘सनसेट ल’ अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री बालेन शाहको निर्देशनमा बनिरहेको सनसेट लको मस्यौदा केही दिनमै प्रधानमन्त्रीलाई बुझाउने तयारी छ । सरकारले यो ऐनलाई ‘विकास आयोजना व्यवस्थापन तथा कार्यान्वयन सहजीकरण ऐन’ नाम दिनेछ ।
कर्मचारीतन्त्रले बनाएको सनसेट लको मस्यौदामा चित्त नबुझेपछि राष्ट्रिय योजना आयोगका विज्ञ सदस्य अर्जुनजंग थापा संयोजकत्वको कमिटिले निजी क्षेत्रका प्रतिनिधिबाट पनि सुझाव लिएर त्यसलाई पनि मस्यौदामा समावेश गरेको छ । यसैसाता ड्राफ्ट प्रधानमन्त्तीलाई बुझाउने तयारी छ । लामो समयदेखि निजी क्षेत्र र पूर्वाधार क्षेत्रका विज्ञहरुले सनसेट लको माग गर्दै आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)