मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वालिङमा अटो दुर्घटना हुँदा पाँच घाइते, दुई गम्भीर

hamrakura.com · Sat Jun 20 00:00:00 GMT 2026

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-६ एक्लेपिपलमा अटो अनियन्त्रित भई करिब ३० मिटर तल खस्दा पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मिर्दी-चापाकोट भित्री सडकखण्डमा गण्डकी प्रदेश ०४-००१ ह ०५७४ नम्बरको अटो शुक्रबार अपराह्न करिब २ः३० बजे दुर्घटनामा परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)