‘ऐना झ्यालको पुतली’ जलिन फिल्म फेस्टिभलमा
nepallive.com · Fri Sep 10 17:04:00 GMT 2021
काठमाडौं- सुजित बिडारीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘ऐना झ्यालको पुतली’ चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभलमा प्रदर्शन हुने भएको छ।
बुसान वल्र्ड प्रिमियरमा प्रदर्शन भएको उक्त फिल्म जलिन फिल्म फेस्टिबलमा अप्रतिस्पर्धी विद्यामा छनोट भएको निर्देशक बिडारीले जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)