मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पक्राउ पुर्जी जारी भएका वीरगन्जका मेयर अदालत पुगेर फर्किए, आज सुनुवाइ भएन

setopati.com · Wed May 27 05:03:57 GMT 2026

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पर्सा जिल्ला अदालत पुगेर फर्किएका छन्।

अदालतले जेठ ८ गते जारी गरेको पक्राउ पुर्जी मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेको सूचना सार्वजनिक भएपछि उनी अदालत पुगेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)