न्युक्यासलले युनाइटेडलाई पछि पार्यो
neplays.com
इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड पुनः तेस्रो स्थानमा उक्लिएको छ ।
आज भएको खेलमा जित निकाल्दै तेस्रो स्थानमा उक्लिएको म्यानचेस्टर युनाइटेड केहीबेरमै चौथो स्थानमा पुगेको छ । न्युक्यासल र म्यानचेस्टर दुवैको समान ५६ अंक रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)