इमानदारीसाथ काम गर्न सरकारलाई ओलीको सुझाब
farakdhar.com · Wed Feb 28 17:05:07 GMT 2024
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको बहुमतको सरकारले मात्र देशलाई समृद्धिको मार्गमा अघि बढाउनसक्ने बताएका छन् ।
बुधबार पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलामा उनले एमालेको एकल बहुमतको सरकार गठन नभएसम्म राष्ट्रियता पनि सुदृढ नहुने बताए । उनले पार्टी कार्यकर्तालाई संगठन विस्तारमा लाग्न निर्देशन दिँदै तल्लो तहमा पार्टीले गर्ने कामबाटै जनताको भरोसा जित्न सकिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)