मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वाधार विकास मन्त्रालयका सचिवको कार्यकक्षमा पुगेर धम्क्याएको आरोपमा एक जना पक्राउ

setopati.com · Wed May 27 05:13:53 GMT 2026

पूर्वाधार विकास मन्त्रालयका सचिवको कार्यकक्षमा पुगेर धम्क्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले कालिकोट घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका-२ बस्ने ३५ वर्षीय उपेन्द्रकुमार शाहीलाई पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय