मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप छनोट: यमनसँग नेपालको बराबरी

neplays.com

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप–२०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा यमनसँग नेपालले छ।

समूह “एच” मा रहेको नेपालले साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा सम्पन्न खेल २–२ गोल बराबरीमा सिकएकाे हाे।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)