मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सन् २०३० सम्ममा क्षुद्रग्रहमा आफ्नो अन्तरिक्ष यान ठोक्काउने योजनामा चिन

barnanmedia.com · Fri Jul 12 21:51:19 UTC 2024

चीनले हाम्रो ग्रह रक्षा गर्ने भन्दै क्षुद्रग्रहलाई प्रभाव पार्ने आफ्नो पहिलो मिसनको योजना गरिरहेको छ।

मिसनले दोहोरो उद्देश्य पूरा गर्नेछ: एउटा यानले क्षुद्रग्रहलाई प्रभाव पार्छ जबकि यसको साझेदारले सौर्यमण्डल र यसको गठनको बारेमा थप जान्नको लागि अन्तरिक्ष चट्टानको अवलोकन गर्दछ।पृथ्वी निकट रहेको वस्तु जसलाई नियर अर्थ अब्जेक्ट (एनईओ) भनिन्छ, जुन लगभग १००-फुट चौडा (३० मिटर) को २०१५ एक्सएफ२६१ (2015 XF261) नामक क्षुद्रग्रह हो र त्यसलाई चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन (सीएनएसए) मिसनले पहिले नै आफ्नो लक्ष्य छनोट गरिसकेको हुनसक्ने स्पेस डटकमले रिपोर्ट गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)