नेपाली महिला क्रिकेट टोलीको टी–२० वरीयतामा सुधार
baahrakhari.com · Wed May 27 05:14:37 GMT 2026
काठमाडौं । नेपाली महिला क्रिकेट टोलीको ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयतामा सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)