प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने क्रममा प्रतिनिधि सभामा १५ जना सांसद अनुपस्थित
barnanmedia.com · Fri Jul 12 21:47:25 UTC 2024

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने क्रममा शुक्रबार प्रतिनिधि सभामा १५ जना सांसद अनुपस्थित रहेको पाइएको छ।
जम्मा १७ जना सांसद मतदानमा सहभागी भएनन्।नेकपा (एमाले) का निलम्बित सांसद टोपबहादुर रायमाझी जेलमा छन् भने राप्रपाकी सांसद गीता बस्नेत पनि निलम्बित छिन्सभामुख देवराज घिमिरे मतदानमा सहभागी भएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)