अन्तिममा सम्हालिन नसक्दा नेपालको यमनविरुद्ध बराबरी
hamrokhelkud.com · Tue Jun 11 20:05:13 UTC 2024
अन्तिममा सम्हालिन नसक्दा नेपालको यमनविरुद्ध बराबरी
काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमन विरुद्ध बराबरी खेलेको छ । पाँच खेलमा गोलविहिन नेपालले साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा यमन विरुद्ध २-२ को बराबरी खेल्दै दोस्रो चरणको पहिलो अंक जोडेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)