मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साढे ६ हजार सर्किट किलोमिटर पुग्यो विद्युत प्रसारण लाइन

rajdhanidaily.com · Tue Aug 13 23:38:35 UTC 2024

काठमाडौं । विद्युत आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएका प्रसारण लाइन सञ्जाल ६ हजार सर्किट किलोमिटर पुगेको छ ।

जलविद्युत, सौर्यलगायतका ऊर्जाका विभिन्न स्रोतहरुबाट उत्पादित विद्युत्लाई निश्चित स्थानसम्म पुर्याएर उपभोक्तालाई आपूर्ति गर्न विभिन्न भोल्टेज क्षमताका प्रसारण लाइन आवश्यक पर्दछ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)