मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पानी परेको स्थानमा प्रदूषण घटे पनि अन्य ठाउँमा उस्तै

baahrakhari.com · Thu Apr 01 01:08:00 GMT 2021

काठमाडौं । बुधबार पानी परेको स्थानमा बिहीबार (आज) प्रदूषण केही मात्रामा घटेको छ । प्रदेश १, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागमा बुधबार पानी परेको थियो ।

“हिजो पानी परेका स्थानमा आज प्रदूषणको मात्रा कही घटेको देखिएको छ । पानी परेकाले प्रदूषण वास आउट भएको हो,” मौसमविद् मञ्जु वासी भन्छिन्, “पानी नपरेका ठाउँमा प्रदूषण हटेको अथवा कम भएको छैन । पानी परेका ठाउँमा वासआउट भएको मात्रै हो । जुन नाङ्गो आँखाले पनि आज विहान देख्न सकिन्छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)