‘ककरोच’ पार्टीका ४९ प्रतिशत फलोअर्स पाकिस्तानी भएको आरोपपछि संस्थापकको प्रतिवाद
baahrakhari.com · Wed May 27 05:29:37 GMT 2026

काठमाडौं । भारतको ‘ककरोच जनता पार्टी’का संस्थापक अभिजीत दीपकेले शनिबार एक स्क्रिन रेकर्डिङ सार्वजनिक गर्दै आफ्नो इन्स्टाग्राम अकाउन्ट ह्याक हुनुअघि यस व्यंग्यात्मक समूहका ९४ प्रतिशतभन्दा बढी दर्शक भारतकै रहेको दाबी गरेका छन् ।
उनको यो पोस्ट भारतका केन्द्रीय मन्त्री किरण रिजिजुको अभिव्यक्तिको प्रतिवादका रूपमा आएको हो, जसमा मन्त्रीले पाकिस्तानबाट फलोअर्स खोज्नेहरूप्रति दया लागेको बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)