दोस्रो मिनेटमै गोल! मोरक्कोद्वारा स्कटल्यान्ड पराजित
setopati.com · Sat Jun 20 00:59:00 GMT 2026

बोस्टन रंगशालामा भएको खेलमा मोरक्कोले स्कटल्यान्डविरुद्ध खेलको दोस्रो मिनेटमै अग्रता लियो र खेलभरि आफ्नो दबाब कायम राख्यो। इस्माइल साइबारीले मोरक्कोका लागि निर्णायक गोल गरे।
उनले ब्राहिम डियाजको उत्कृष्ट पासलाई नियन्त्रणमा लिँदै स्कटल्यान्डको रक्षापंक्तिलाई बिट गरे र गोलरक्षक एंगस गनलाई जिल्याउँदै बललाई नेटको माथिल्लो भागमा प्रहार गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
फिफा