स्वास्थ्य बीमा बोर्डद्वारा ‘सुविधा थैली’को दररेटमा परिवर्तन
nepalnews.com · Wed May 27 05:37:38 GMT 2026

काठमाडौँ। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’को दररेट परिवर्तन गरेको छ।
स्वास्थ्य बीमा लागू भएपछि पहिलोपटक बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैली दररेट परिवर्तन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)