सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
nepalbahas.com · Wed May 27 05:28:11 GMT 2026

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
१३ जेठ, म्याग्दी । मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
कोरला नाका
सुनचाँदी