मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभामुखसँग हर्कको माग- कि प्रधानमन्त्रीलाई बोलाइदिनु, कि त मलाई निस्केर जा भन्दिनु (भिडिओ)

nepalpress.com · Wed May 27 05:32:39 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आज पनि सदनमा प्रधानमन्त्रीको खोजी गरेका छन् ।

बैठकको सुरूमै पर्चा देखाउँदै उठेका साम्पाङले सभामुख डीपी अर्यालसमक्ष नियमावलीको १५ (२) अनुसार प्रधानमन्त्रीलाई उपस्थितिका लागि रुलिङ गर्न माग गरे । प्रधानमन्त्रीलाई ल्याउन नसके ३१ को १ लागू गरेर आफूलाई निष्कासन गर्न माग गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय