रमितेका आठ घर पहिराको उच्च जोखिममा
barnanmedia.com · Tue Aug 13 23:39:43 UTC 2024

सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका–५ रमितेका आठ घर पहिराको उच्च जोखिममा परेका छन् ।
गाउँमाथिबाट जमिन चिरिएर लगातार पहिरो खसिरहेको र वर्षा भइरहेकाले रमेतेका घरहरू जोखिममा परेका हुन् । पहिरो गएको ठाउँमा दुई वटा ठूला ढुङ्गा रहेकाले पहिरासँगै ढुङ्गा खस्ने खतरा बढेको स्थानीय रामबहादुर गुरुङले बताउनुभयो । पहिराका कारण दिनरात त्रास बढेको गुनासो गर्दै उहाँले स्थानीय सरकारले ढुङ्गा हटाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)