मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सहकारी बैंकको ऋण प्रवाहमा कडाइ

rajdhanidaily.com · Sun Dec 21 23:02:58 GMT 2025

काठमाडौं । सहकारी बैंकमा कर्जा केन्द्रीकरण रोक्न नेपाल राष्ट्र बैंकले कडा नियमन लागू गरेको छ । अब एउटै सदस्य वा सम्बन्धित समूहलाई कुल सम्पत्तिको १५ प्रतिशतभन्दा बढी ऋण दिन नपाइने व्यवस्था गरिएको छ ।

कुल सम्पत्तिको १५ प्रतिशत मात्रै ऋण, बिनाधितोमा पनि लगाम

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)