मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुशीला सरकार हटाउने गृहकार्य

rajdhanidaily.com · Sun Dec 21 22:58:50 GMT 2025

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको गठन भएको सय दिन पुगेलगत्तै जेनजी अभियन्ताहरू नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन् । जेनजी आन्दोलनको जगमा बनेको सरकारले आफ्ना भावना र माग दुवै नसमेटेको भन्दै जेनजी अभियन्ताहरू सर्वपक्षीय र गैरदलीय नेतृत्वको सरकार गठनको प्रयासमा जुटेका छन् ।

भूपूदेखि वर्तमान प्रधानन्यायाधीशसम्मलाई अघि सार्ने तयारी

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)