मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हाइटीविरुद्ध ब्राजिलको एक गोलको अग्रता

nagariknews.nagariknetwork.com · Sat Jun 20 01:01:52 GMT 2026

फिफा विश्वकपमा शुक्रबार भइरहेको खेलमा हाइटीविरुद्ध ब्राजिलले पहिलो गोल गरेको छ।

समूह सी को यो खेलको २६औँ मिनेटमा फरवार्ड म्याथ्यूस कुन्हाले पहिलो गोल गरेर ब्राजिललाई अग्रता दिलाएका हुन्।

यी दुई टोली अन्तिम पटक २०१६ कोपा अमेरिकामा भेटेका थिए, जहाँ ब्राजिलले हाइटीलाई ७-१ को विशाल अन्तरले पराजित गरेको थियो। विश्वकप इतिहासमा यी दुई टोली पहिलो पटक आमनेसामने भएका छन्।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय