मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म अझै ९० मिनेट खेल्न तयार छैन–यामल

nepalpress.com · Sat Jun 20 01:12:34 GMT 2026

काठमाडौँ । स्पेनका युवा स्टार लामिन यामलले आफू अझै पूरा ९० मिनेट खेल्न तयार नभएको बताएका छन् ।

ह्यामस्ट्रिङ चोटबाट पुनरागमनको क्रममा रहेका उनले साउदी अरेबियाविरुद्धको विश्वकप खेलअघि यस्तो बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)