मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार, तस्बिरमा हेर्नुहोस्

ratopati.com · Wed May 27 05:44:51 GMT 2026

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन् ।

प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ नगरेको भन्दै उनले बुधबारको बैठक बहिस्कार गरेका हुन् ।

तस्बिरमा हेर्नुहोस् :

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय