आर्थिक संकट कारण देखाउँदै सरकारद्वारा निजी अस्पतालमा स्वास्थ्य बीमा रोक
nepalpress.com · Wed May 27 05:48:53 GMT 2026

काठमाडौं । सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य बीमाका सेवामा कटौती गरेको छ ।
स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै निजी अस्पतालहरूबाट उपलब्ध गराइने आकस्मिक (Emergency) बाहेकका अन्य स्वास्थ्य बीमा सेवाहरू स्थगित गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)