सरकारले बन्द गर्यो निजी अस्पतालमा आकस्मिक बाहेकका स्वास्थ्य बीमाका सेवा
himalpress.com · Wed May 27 05:54:08 GMT 2026

काठमाडौँ- सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो।
बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै बिहीबार सार्वजनिक गरेको सूचनामा यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द हुने उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)