समानुपातिक उम्मेदवारका नाम, व्यवस्थाकै बदनाम !
rajdhanidaily.com · Tue Dec 30 23:18:23 GMT 2025

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले बुझाएको नामावली धमाधम सार्वजनिक हुनेक्रममा छ । आयोगमा सोमबार रातिसम्म समानुपातिकतर्फ बन्दुसूची बुझाएका दल र तिनका उम्मेदवारको नामावली समानुपातिक प्रणाली र व्यवस्थाकै ‘बदनाम’ देखिएको छ ।
नयाँ दलमा पनि ‘नेपो बेबी’कै दबदबा
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)