लगातार दोस्रो दिन बजारमा उच्च गिरावट
karobardaily.com · Thu Aug 26 01:10:24 GMT 2021
लगातार दोस्रो दिन नेपाली सेयर बजारमा उच्च गिरावट आएको छ । मंगलबार ५६.०३ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक बुधबार पनि ४८.४२ अंकले घटेर ३०७६.४४ अंकमा झरेको छ ।
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा तोक्दै त्यसलाई कार्यान्वयन गर्न एक वर्षको समयसीमा दिएसँगै बजारमा प्रभाव देखिएको हो । यसैगरी जलविद्युत् कम्पनीको हकप्रद सेयरमा कडाइ गर्ने सरकारको निर्णयका कारणसमेत बजार प्रभावित हँुदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)