मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्मार्टफोनको बिक्रीमा कमी, तर ५जी फोनको बढ्यो

aarthiknews.com · Sun Jan 29 00:49:00 GMT 2023

एजेन्सी । गत वर्ष विश्वभर स्मार्टफोनको बिक्रीमा कमी आएको छ। दुई ठूला मोबाइल बजार चीन र भारतको अवस्था उस्तै रहरेको छ। काउन्टर प्वाइन्ट मार्केट रिसर्चको रिपोर्ट अनुसार, भारतमा स्मार्टफोन बिक्री २०२१ को तुलनामा २०२२ मा ९५ ले घटेको छ र १५ करोड २० लाख स्मार्टफोन बिक्री भएको छ। यो गिरावट मुख्यतया इन्ट्री लेभल र बजेट सेगमेन्ट फोनहरूमा थियो।

यस अवधिमा प्रिमियम खण्डको बिक्री बढ्दै गयो। कुल बिक्रीमा स्मार्टफोनको हिस्सा पहिलो पटक दोहोरो अंक अर्थात् ११ प्रतिशत छ। ३०,००० भन्दा माथिको स्मार्टफोनको बजार राजस्व हिस्सा पनि बढेर ३५ प्रतिशत पुगेको छ, जुन रेकर्ड हो ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)