हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार
nepalnews.com · Wed May 27 05:59:19 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह सदनमा उपस्थित नभएको भन्दै श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन्।
आफूहरूले निरन्तर प्रधानमन्त्रीको जवाफ खोजिरहेको भन्दै उनले सभामुख डोल प्रसाद अर्यालको ध्यानाकर्षण गरे। सभामुखले हिजो पनि यो विषयमा कुरा भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)