मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्यमन्त्री मेहता र भुटानी समकक्षीबीच भेटवार्ता

lokaantar.com

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भूटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच भेटवार्ता भएको छ ।

स्विट्जरल्यान्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को ७९औँ विश्व स्वास्थ्य सभामा मङ्गलबार उनीहरूबीच भेटवार्ता भएको मन्त्रालय सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)