पहिलो हाफमा ब्राजिलले हान्यो हाइटीको पोस्टमा ३ गोल
lokaantar.com

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'सी' को दोस्रो खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले हाइटी विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै ३–० को अग्रता बनाएको छ।
शुक्रबार बिहान अमेरिकाको फिलाडेल्फिया स्टेडियममा जारी खेलमा ब्राजिलले पूर्ण रूपमा दबाब सिर्जना गर्दै पहिलो ४५ मिनेटमै खेल आफ्नो पक्षमा पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
फिफा