मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हाइटीविरुद्ध ब्राजिलको दोस्रो गोल

barnanmedia.com · Sat Jun 20 01:22:53 GMT 2026

जारी विश्वकपमा ब्राजिलले ३६औँ मिनेटमा दोस्रो गोल गरेको छ।

योसँगै हाइटीविरुद्ध २–० को अग्रता लिएको छ।

पछिल्लो गोल पनि म्याथेस कुन्हाले नै गरेका हुन्।

यसअघि खेलको २३औँ मिनेटमा पनि उनैले पहिलो गोल गरेर ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए।

पाँचपल्टको विश्व च्याम्पियन ब्राजिल अहिलेसम्म हाइटीविरुद्ध २-० ले अगाडि छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)