यि हुन कर्णाली प्रदेश मन्त्री परिषद् बैठकका निर्णय
kalakarmi.com · Wed May 27 06:02:35 GMT 2026

सुर्खेत- कर्णाली प्रदेश सरकारले बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न छ निर्णयहरु गरेको छ ।
कर्णाली प्रदेश विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन (चौथों संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)