मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘जेनजी’ प्रदर्शनपछि उपत्यकामै भए ५८ जनामाथि चक्कु प्रहार, देशभरको तथ्यांक के छ ?

barnanmedia.com · Wed May 27 06:02:26 GMT 2026

काठमाडौं । प्रहरीले दुई साताअघि कीर्तिपुरको चोभारमा गोली हानेर एक युवालाई नियन्त्रणमा लियो । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत वैशाख ३१ गते सुजन शाहीलाई गोली हानेरै नियन्त्रणमा लिनुपर्ने अवस्था सिर्जना भएको दाबी गरेको छ ।

शाहीसहितको समूहले गुल्मीको धुर्कोट नगरपालिका–७ घर भई कीर्तिपुर बस्ने २२ वर्षीय विपीन घिमिरेको चक्कु प्रहार गरेर हत्या गरेका थिए । घिमिरेलाई शाहीसहितका युवाहरूले वैशाख २३ मा कीर्तिपुरमा दिउँसो चक्कु प्रहार गरी हत्या गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय