डीडीसीले गर्यो दूध किसानको १२ करोड बक्यौता भुक्तानी
shilapatra.com · Wed May 27 06:05:00 GMT 2026

दुग्ध विकास संस्थान (डीडीसी)ले भुक्तानी नपाएका दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये बक्यौता दायित्व १२ करोड रुपैयाँ भुक्तानी भएको डीडीसीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)